Kapilvastu by Devika poudel
May 20, 2010By Devika Poudel,
USA I have been here in USA for 5 years working as photographer and during my stay in this country I have seen lots of Buddhists from all around the world most of the days. During my communication with them I realized that even the Buddhists do not know the real birthplace of Gautam Buddha and it gave me unexpected surprise. When I was in Nepal I had thinking that Nepal is famous in the world because of Gautam Buddha and Mt. Everest. But from my experience here in USA, I am forced to remember Bhupi Sherchan’s poem. This is so sinful to us. One day I met 75 years old lady. She came to make some photo prints in my work palace. Her nationality was Vietnamese but she has been to America for long time. From her photos I could guess that she was Buddhist and, therefore, asked her whether she was Buddhist. After her positive answer I asked whether she knows the birthplace of Buddha. Her answer was ‘India’. I told her that the birthplace of Buddha was not India, but Nepal. And she explained that many years ago she had been there in India to visit the birthplace of Buddha and for that she flew to Delhi by plane. From Delhi, guide took her to the Lumbini by bus. This hurt me a lot to know what India is doing in the name of Buddha. It seems that India is misinforming the whole world with its full strength. Why? Just to earn foreign currency in the name of Buddha. I explained the reality and informed her that I came from the real birthplace of Buddha – Lumbini, Nepal. Finally she believed me but she was not sure she visited the original Lumbini or fake Lumbini. As Indian guide took her, this must be fake Lumbini. Recently when I came through Kapilvastu Day Movement Global Committee formation news, I felt so happy and thought that at least we have some Nepalese who really think and struggle for the country’s pride. Again it gave me big surprise when I saw about four dozen published links including International blog, I could not see our so called big and popular medias’ links (Kantipur, Nagarik, Nepalnews, Republica, Nayapatrika, Telegraph, Himal, Mysansar etc). I asked myself, “These so called media also scare of India like our leaders or cannot see any importance of this kind of important issue? Why all of them just behind useless and unproductive news? Is this the standard of Nepali media?”
By mahalaxmi thapa
May 15, 2010मुस्किलको कुहिरोले
आउंछन गोरेटाहरु कठिनाईको पनि ।
हेर्दा खेरी देखीदैन मार्ग अनि ।
मुस्किलको कुहिरोले ढाकिएको
हुन्छ टाढै सम्म पनि ।
निराशाको बादलले छेापीदिएको
हुन्छ हर मोडलाई अनि ।
देख्न सकिदैन यो भन्दा
अगाडि अर्को बाटो छ भनि ।
िहंडदै जानु पर्दछ कति लामो रहेछ
बाटो भनी थाह हुन्छ अनि ।
बाटोमा मोडहरु आई रहन्छ अनेक थरी ।
दोबाटोहरु आईरहन्छन छ्यास छ्यास्ति ।
दिमागलाई नै भ्मित गराउने गरि ।
हर मोड संग जिन्दगीलाई परीबर्तन गराउन
सक्ने छमता हुनु पर्दछ आफैमा पनि ।
हर मोडमा आउंछन दुई मार्गहरु
एउटा सुमार्ग अर्को कुमार्ग ।
सुमार्गमा िहंडे आफ्रनै कल्याण हुन्छ ।
कुमार्गमा लागे आफ्रनै हुन्छ अहित ।
पाईला चाल्दा संधै सोचेर
बुझेर चाल्नु पर्दछ ।
अनि आत्म बिश्वासलाई दृर्ढ बनाएर
सदमार्गमानै अगि बढनु पर्दछ ।
अन्यथा जिन्दगीको अर्थ हुन्छ माटो सरी ।
जिन्दगी बिति दिन्छ ब्यर्थ भई ।
अस्तित्वबिहिन जिन्दगी जिउन
गाहा्रे हुन्छ आफैलाई पनि
स्वाभिमान
स्वाभिमान लाई द्रिढ बनाउन साहसिलो बन ।
स्वाभिमान बिना को मानिस् मा द्रिढता हुँदैन ।
अरुको सामु झुकेर जिउनु
आफ्नो कदर आँफैले नगर्नु हो ।
कदर गर आफ्नो
मपाइमा हैन आदर भावमा ।
राख आफ्नो स्वाभिमान द्रिढतामा
झुक्ने छैन यो कहिल्यै कसैको दवाबमा
राख स्वाभिमान लाई बाचाएर ।
यसैले मद्घत गर्दछ तिम्रो किर्तिलाई फास्टआउन
तिम्रो परिचय लाई टाढा टाढा सम्म फैलाउन ।
स्वाभिमान बिना को जीवन के काम
कुकुर् ले पनि लात हनेर हिंड्ने हालत के काम
बचाएर राख स्वाभिमान र आदर्शलाई ।।
नितान्त एक्लो पनले धेरै दिन देखी विरह चलायो ।
May 4, 2010नितान्त एक्लो पनले धेरै दिन देखी विरह चलायो । जीवन का उतार चढावहरुलाई स्मरण गरायो । धेरै सोचे जीवन को बारेमा, आखिर शुन्य नै लाग्यो । लगतार जीवन को कथाहरु बोकेर कलम दौडन सक्दैनन आजभोली । मन पनि यसै छिन्न भिन्न भा छ । शैली र भाव बोकेर शब्दहरुको श्रिङ्गारिक अनुच्छेदहरुको रचना हुन छोडि सेकेको छ । धेरै गहकिल भाव बोक्ने मेरा शब्दहरु को शायद अब गर्भपतन नै भा’ होला । धेरै समय पछी फेरी आज ति कला र सिर्जनाको पुनर्निर्माण गर्न यिनै कापी र कलमको सहारामा अडिरहेको छु। म चाहन्छु, यिनै दुई को सहारामा अनन्त जीवन को यात्रामा सम्महीत हुनेछु जस्ले मलाई कहिल्यै धोका दिने छैन अनी न त जीवन को कुनै पनि पक्षको गलत मुल्याङ्कन नै गर्छ। सागर झै अनन्त जीवन को पूर्ण व्याख्या गर्न यिनै कापी र कलम सदैव अग्रसर रहुन। म चाहन्छु यिनिहरुले कहिल्यै धोका नदिउन। यिनिहरुको सिमाना नहोस् ।
कहिले कही म आफ्नो खुशी को लागि कर्तब्य पनि भुलिरहेको हुन्छु त कहिले खुशीहरु लुकाएर आफ्नो कर्तब्य प्रती उन्मुख हुन्छु तर विजय स्वार्थ कै हुन्छ। स्वार्थ भन्दा अलिकती टाढा गएर शायद मानव जीवन चल्न सक्दैन कि? किन हरेक मानव खुशी रहने उपाय खोज्छ? सम्भवत स्वार्थ बिन खुशी उपलब्ध हुँदैन होल। मैले मेरो चरम खुशी प्राप्त गर्न स्वर्थिपन लुलौनै पर्छ नत्र त्यो खुशी कहाँ मिल्छ र?
सुर्यको सुनौलो किरण धरतीमा झरिसक्दा म कुम्भकर्णको जस्तो निद्राबाट ब्युंझिएर सिरनी छेउ राखेको मोबाईलमा MISSCALL हेर्न आतुर हुन्छु। मेरो त्यही आश हुन्छ, तिम्रो misscall आईसकेको होस्। यती धेरै यादहरु रहेक छन उती नै माया हरु। अनौथो अनुभुती सँग कल्पनामा डुबाउछ। त्यो क्षण त्यो दिन अहो तिम्रै वारीपरी छु जस्तो आभस गरौछ। बिछत्त नमिथो लाग्छ, जब याधरु बल्झेर आउछन। यो मन ले हरेक कल्पना गर्छ अनी योजनहरु बनाउछ त्यो पनि स्वार्थ लुकाएर खुशी लुट्नेनै हुन्छ । नियन्त्रन गर्नु पर्छ एस्ता आवेगहरुलाई त्यो पनि राम्ररी नै थाहा छ । हुँदा हुँदै किन यती धेरै माया गर्छु म तिमीलाई? लगाम सँग को घोडा जसलाई मैले आज भन्दा केही पहिलेनै हरफहरुमा प्रस्तुत गरिसकेको थिए। संग्रहको पन्डुलिपिमा अल्मलिरहेका ति हरफहरु सर्थक भएर पनि अझै म तिमीलाई बेलगाम बनाएर सोख को लागि खेल मैदानमा निसन्कोच दौडन आग्रह गरिरहेको छु । अनैतीक योजनाहरु सँग लाज पनि लाग्छ अनी रहर पनि। सम्झौतालाई अनैतीक पनि भन्न मिल्दैन तर मत प्रस्तुत गराइमा एक उदाहरण अर्को उदाहरणमा अपबाद बनिदिन्छ । जिन्दगी का फरक फरक पाटा यस्तै हुन, हर पाइलामा बाधा र अवरोधहरु छाती फुलाएर चुनौती दिए रहेको हुन्छ । संसार मा मानिसहरु कती प्रिथक प्रिथक पारीवेशमा संघर्स गरिरहेका हुन्छन । भाषा फरक सँस्क्रिती फरक छ यध्यपी जीवन शैली एकदम अलग छ तर उदेश्य सम्भवत एउटै हुन्छ। चरम् शुख को अन्तिम बिन्दुमा पुग्ने आकांक्षा लिएर, सपनाहरु को गरुँगो भारी बोकेर, मान्छेले जिजिविशा पालेकै हुन्छ। सत्य र असत्य, पाप र धर्म सधैं पलना गर्न गार्हो पर्ने कुरा हुन। पाप गर्नेले कैले धर्म गर्छ सत्य बोल्नेले कैले असत्य पनि बोल्छ जुन समय र परिस्थिती अनुसार अाइपर्छ। कती फरक पर्दछ जिन्दगी मा मायाले । आपुरणिय क्षति पुर्याये को हृदयमा कहिले हरियाली बसन्त को आभास दिलाउछ त कहिले शुन्य शुन्य बनाइ दिन्छ। मनमा उमङ चलाइदिन्छ। फरक परिस्थिती बाट एक सम्यम्ताका साथ सहकार्य अलिकती बढाउछ। निरन्तरता दिन गाह्रो पर्छ तर कहिले कुनै क्षण कसैको आँखा छल्नु कुनै गाह्रो छैन। सम्झौत सँग खुशी सट्न पाईन्छ भने जिन्दगी सँग किन द्वन्द गर्नु त्यसैले म परिस्थिती सँग सम्झौता गर्न चाहन्छु । विगत लाई पश्चाताप मा नफसाइ नयाँ चाहना को सिर्जना गरेर म एउटा बिसौनि को कुरा गरिरहेको छु । जिन्दगी को लक्ष सम्म को सहयात्रा बिथोलेर थाकेको थप्लोमा आराम को महसुश दिलाउने को कुरा गरेको छु । हाम्रा सम्वाद जती लामो होस्, यि सबै एउटै शब्दले समेट्न सक्छ म “माया” गर्छु । सच्छै माया गर्छु वस्तवमा यही मायाको बिस्त्रित नालिबेली नै सम्बाद मा सामेल भएका हुन्छन। नौलो देखिने रज्नैतीक क्रान्ति जस्तो यो हुँदैन । कुन्नी कस्ता पारीभस हुन्छ,यस्का को जो ईतिहास म पनि हुन्न न त सस्क्रिती मै समेटिन्छ।
Posted by केशब भोजपुरे 