![]()
baagh chaal
Click to play this game.
By Mahalaxmi Thapa
May 10, 2011त्यो तिम्रो निष्ठुरीपन
नआऊ तिमी भावनामा
मिठा मिठा कुरा गर्न ।
नआऊ तिमी सपनामा
बिश्वासको किला गाढ्न ।
भावनाको गोरेटो हुंदै ।
सपनाको गल्लि हुंदै ।
न आउ तिमी मेरो मनमा
आखिर हकिकतमा अलग हुनु
नै छ त फेरी किन पठाउंछौ प्रेम
पत्र हावाको हातमा
कुर्दा कुर्दा अपुर्णताको
आघातमा जलि सक्यो मेरो मन ।
तिमीलाई पर्खि बस्दा
एक्लो भयो मेरो जिवन ।
दिन रातको यो एक्लोपनको
डसाई कति हुन्छ घातक थाह
पाएनौ त्यो तिम्रो निष्ठुरीपन ।
khai ke lekhu aaja
May 1, 2011khai ke lekhu aaja Thuprai din po bhayechha ta maile kei pani nalekheko ta!! ma ta kasto shunya shunya po bhayechhu ta.. aile samma ek sabda pani mero dimag ma aayena chha…… oho….. sarai sunyaa
Posted by केशब भोजपुरे