अब तिहार आउन केहि दिन मात्र बाँकी छ | यहि अवसर मा सम्बन्धित एउटा संदेश प्रवाह गर्न चाहन्छु | धेरै साथी हरु को मुख बाट सुनेको छु तिहार मा प्लास्टिक को माला लगाइन्छ रे!! (बिशेस गरेर शहर) तर अचम्म लाग्छ हामि कति सम्म अबोध रहन सकेका हौला!! त्यो भन्दा त बरु फूल को कमि छ भने थोरै भए पनि फुल नै किनेर त्यस लाइ पनि च्यातेर शिर मा मात्र दिदि बहिनि को हात बाट लगाउँ | प्लास्टिक को माला किन्दा त हाम्रो देश को ठुलो अर्थतन्त्र बाहिरिएको छ… १ दिन को लागि त्यो माला कति पैसा खर्च गरेर किनिन्छ भोलि देखि तेही प्लास्टिक प्रदुषण पनि बन्द छ… यसको मतलव हामि फोहोर किनिरहेका छौ | बरु पहिले नै कृषक दाजुभाइ दिदीबैनीलाइ अलिकति पैसा दिएर तिहार को लागि फुलको जोहो गरे बातावरण पनि राम्रो अनि आफ्नो संस्कृतिको पनि जगेर्ना | वादे वादे जायते तत्व बोध: | विचार प्रस्तुत गर्नुस तपाई पनि !!
प्लास्टिकको माला, यसको मतलव हामि फोहोर किनिरहेका छौ
Advertisement