You can post your words to : P.O. box 5007, Royalplaza, doha Qatar.

klamichhane02@yahoo.com , klamichhane02@hotmail.com
Or by: +974-5241831
+974- 7792528

You can post your words to : P.O. box 5007, Royalplaza, doha Qatar.

klamichhane02@yahoo.com , klamichhane02@hotmail.com
Or by: +974-5241831
+974- 7792528

GOOD THANKS FOR SITE.
BYE
SAJAN
देश बिदेश मा रहनु हुने सम्पूर्ण इस्त मित्र तथा वहाँ को परिवार मा सुख सम्ब्रिदी निरोगता स्वास्थ्य पर्गती र उततरोउत्तर पर्गती दुर्गा माता ले गरुन २०६६ को शुभ कामना ..
यो साल त तपाईं सामु आउन सकिन .
स्वास्थ्य अनी दिर्घायु को आसिश पाउन सकिन >>
खसी किन्न बजार नजानु है बाबा .
खसी भन्दा मान्छे को मुल्य सस्तो छ नि यहाँ >>
घर पोत्न माटो लिन नजानु है आमा .
बाटो भरी बम् बारुद बिछ्यायको छ नि यहाँ >>
तेल भन्दा सस्तो रक्सी बजार मा भाउनु .
रासन भन्दा चुरोट सस्तो समाज मा दाजु ??
भाई कहिले आउँला आङ भरी नाना लाउने दिन .
बैनी कहिले आउँला पेट भरी खाना खाने दिन ??
दशै भनेर खर्च पर्च पनि गर्न पर्दैन मेरी दिदी .
तिहार भनेर साहु को घरमा ऋण नकाड्नु मेरी फुपु >>
ज्यान मारा सुद खोर लात र बाट किन खान्छउ र काका .
बोली भन्दा सस्तो नेपाल मा गोली भाछ ठुलाबाबा >>
त्यसैले
आउनुहोश चुकुल लगाउ सुकुल मा बशौ अर्को साल भेट होला नहोला >>
योसाल टिका लगाइदिनुहोस मान्छे को मृत्यु मर्न सकेस भनेर आसिश पनि दिनुहोश >>
बाबु आमा गुमायाका छोरा छोरी मरियाका अङभङ भयका पैसा बिहिन प्राणी सँगइ
भाईचारा कामना साटौ दु:ख सुख मा साथ बसौ तडक भाडाक चाडदै ..
यस्तै बिबेकी पलाओस समाज मा देख्ने छ मेरो चाहना >>>>>
२०६६ को बिजया दशै हासो रोदन सँगइ मनाउ मेरो छ शुभकामना ..>><><<
राम चन्द्र ज्ञवाली
ख . बनगाइ ७ भुजौली
हाल अफगानिन्स्तान
तारा मगर पाल्पाली ज्यु
बिचार माथि जाइ लाग्नु मान्छे माथि होइन
सिधान्त ले बाटो छेक्नु धाक धम्की ले होइन
चाड पर्ब मनाउन धन खर्च गर्ने होइन
धेरै धन खर्च ले ठुलो हुने होइन
भाईचारा बढोश सधैं इस्त मित्र माझ
सभ्यता को बिकास गर्न थाप्नु पर्छ काध
दुखिया को लौरो बन्नु असाहाय को साथ
यसै गरी रम्न पाउ समाज को माझ
बढोश मान सम्मान तपाईंको समाज मा
६६ साल को दशमी मेरो छ शुभ कामना
राम चन्द्र ज्ञवाली